विचार « Khabarhub

अहिले सागमा पनि भ्याट लागेको छ

मौद्रिक नीति आफ्नो हिसाबले राम्रो नै आएको छ। वित्तीय नीतिले उत्पादनशील क्षेत्रलाई बढवा दिएन भने मौद्रिक नीतिले मात्र दिनसक्ने देखिँदैन। अहिले आलु, प्याजमा मात्र होइन सागमा पनि भ्याट लागेको छ। साना जुन कृषि लोन १० देखि १५ लाख दिएको छ। त्यो कम्पनी दर्ता गरेर दिएपछि त्यसमा आयकर लागेको छ। संविधानले संघीय सरकारलाई अधिकार दिइएको नै…