विचार « Khabarhub

अब ग्रामीण भन्दा सहरी विकास आवश्यक छ

यो सहरीकरणको युग हो। ग्रामीण विकास केन्द्रित नीतिले हामीलाई कतै लैजादैन। नेपालमा हाम्रो विकास नीतिलाई पहिले देखिनै ग्रामीण विकास नीतिले ‘अपहरण’गरिरहेको छ। मानिसहरु दुर्गमबाट सुगम बसाइँ सराई गर्ने क्रम बढे पनि ‘ग्रामीण विकास’ भन्ने विषय हाम्रो थेगो जस्तो भएको छ। तराई क्षेत्रमा बढ्दो सहरीकरण हालैको २०७९ मा जारी गरिएको जनगणनाको प्रतिवेदनका आधारमा नेपालको सहरीकरण भनेको…