विचार « Khabarhub

सप्तरी-२, मधेशको पहिचान र दलको लडाइँ

राष्ट्रियस्तरमा समेत चर्चित बन्न पुगेको सप्तरी सदरमुकाम राजविराज सहितको संसदीय निर्वाचन क्षेत्र नम्बर दुई अहिले सर्वत्र चासोको विषय बनेको छ। जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा निवर्तमान सांसद उपेन्द्र यादवसँग जोडिएका कारण यस क्षेत्रको चर्चा हुनु स्वाभाविक पनि हो। मधेश राजनीतिमा प्रवेश पछि लगातार तीन पटक विजयी भएका यादव कोलागि यो चौंथो निर्वाचन हो। पहिलो…