Live on
Your Voice, Your Power
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नेपाल सरकारको बजेट जारी भएको छ । सधैँझैँ यस बजेटको कार्यान्वयनमा पनि अनेकौँ आशङ्काहरू उब्जिएका छन् । सर्वाधिक उल्लेख्य कुरा के हो भने यो बजेट उग्र राजनीतिक तरलताका बीच जारी भएको छ । सत्तारू दल विभाजनको स्थितिबाट गुज्रिँदै छ । सरकारका निर्णयहरू विरुद्ध अदालतमा मुद्दाको खात लागेको छ ।…