विचार « Khabarhub

राजनीतिक अन्योलबीच परिपक्व देउवा

प्रतिनिधिसभामा विश्वासको मत लिने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि मतदान हुनु केही घण्टाअघि नेकपा एमाले संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको दाबीले मुलुकको राजनीतिक वृत्तमा फेरि अर्को षड्यन्त्रको संकेत दिएको थियो । नेम्वाङको दाबी थियो, ‘वर्तमान सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसारको हो । यो सरकारले विश्वासको मत प्राप्त गर्न नसकेको…