विचार « Khabarhub

अबको युद्धमा आर्टिफिसियल इन्टेलिजेन्स

भविष्यमा हुने सम्भावित युद्धमा आर्टिफिसियल इन्टेज्लिजेन्स (एआई) को महत्त्वपूर्ण भूमिका हुने धेरैले अनुमान गरेको विषय हो । स्काइ नेट र टर्मिनेटर जस्तो तहमा त्यो नहोला तर स्वतन्त्र मेशिनले आफू र हामीलाई समेत विस्फोट गर्न सक्छन् । जसरी अनुमान गरिएभन्दा फरक तवरले भविष्यको रहस्य उद्घाटन हुँदै गएको छ, त्यसले हामीले अनुमान गरेको जस्तो अवस्था नआउने देखाउँछ…