Live on
Your Voice, Your Power
काठमाडौं- भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बागेश्वरी माध्यमिक विद्यालयमा नेपाली सेनाले सरसफाइ तथा व्यवस्थापनको काम थालेको छ। बाढी अचानक विद्यालय क्षेत्रमा प्रवेश गरेपछि विद्यार्थीहरूले ज्यान जोगाउन हतारमा कक्षाकोठामै झोला तथा अन्य शैक्षिक सामग्री छाडेर भागेका थिए । बाढीका कारण विद्यालय परिसरमा क्षति पुगेपछि अहिले नेपाली सेनाले सरसफाइमा सहयोग गरिरहेको छ। घटनापछि केही विद्यार्थी…