फोटो फिचर « Khabarhub

फुर्सदमा फूलसँग रमाउँदै करिश्मा (फोटो फिचर)

काठमाडौं– विश्वव्यापी कोरोना महामारीका बेला अहिले सबै फुर्सदिला बनेका छन् । सबै घरभित्रै सीमित हुँदा समय बिताउन समेत मुस्किल परेको अवस्था छ । यो अवस्थामा नेपाली चलचित्र क्षेत्रका नायक नायिकाहरु पनि सामाजिक सञ्जालमा निकै सक्रिय बनेका छन् । सदाबहार नायिका करिश्मा मानन्धर अहिले सामाजिक सञ्जालमा निकै सक्रिय बनेकी छिन् । उनी दैनिक नयाँ नयाँ तस्वीरहरु…