फोटो फिचर « Khabarhub

सिंहदरबार क्षेत्रका सडक रङरोगन गर्ने काम सुरु (तस्बिरहरू)

काठमाडौं- सिंहदरबार क्षेत्रमा सडक रङरोगन गर्ने काम सुरु गरिएको छ । सवारीसाधनका धुवाँ र धूलो लगायत विभिन्न कारणले मेटिँदै गाएका सडकका लेन, सडक किनारका कर्वस्टोन रंगाउने काम गरिएको हो । सडक विभाग अन्तर्गत सिंहदरबार, भद्रकाली, एन. ए. सी लगायतका क्षेत्रमा अहिले मेटिएका लेन पुन कोर्ने काम भइरहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी