फोटो फिचर « Khabarhub

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार धार्मिक पर्यटक चीनको स्वशासित क्षेत्र तिब्बतस्थित कैलाश मानसरोवर भ्रमणमा पुगेका छन् । अध्यागमन कार्यालय, रसुवागढीको आर्थिक वर्ष २०८२–८३ को तथ्यांकअनुसार एक वर्षमा १३ हजार ५ सय २३ पर्यटक कैलाश मानसरोवर गएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७५ प्रतिशतले बढी हो । आर्थिक वर्ष…