फोटो फिचर « Khabarhub

अञ्जली दिदीले लगाइदिइन् भाइटीका (तस्बिरहरू)

काठमाडौं– वि‍.सं. २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाउँदै आएकी अञ्जली दिदीले यसवर्ष पनि त्यसलाई निरन्तरता दिएकी छन् । भाइटीका परम्पराको नियमितता मात्रै नभएर श्रद्धा, माया र भावनासमेत साटासाट गरी मनाइने उत्सव हो। त्यहीकारण कसैको निधार खाली नहोस् भनेर हरेक वर्ष सामूहिक भाइटीका लगाउँदै आएको उनले बताइन् । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी