फोटो फिचर « Khabarhub

होलीको आगमन : असन-इन्द्रचोकमा रंगिन चहलपहल (तस्बिरहरू)

काठमाडौं- रङको पर्व होली नजिकिँदै जाँदा काठमाडौंको असन र इन्द्रचोक क्षेत्रमा किनमेल गर्नेको भीड बढेको छ । होलीका लागि आवश्यक रंगीविरंगी कपडा, अबिर, पानीका पिचकारीलगायत सामग्री किन्न सर्वसाधारण बजारमा जुटेका छन् ।  पसलहरूमा विभिन्न रङ र सजावटका सामग्री सजाइएका छन् भने व्यापारीहरू पनि चाडपर्व लक्षित व्यापारले उत्साहित देखिएका छन् । होली नजिकिएसँगै यी क्षेत्रमा दिनभरजसो…