फोटो फिचर « Khabarhub

सडक खुलेसँगै काठमाडौं भित्रिने यात्रु बढे (तस्बिरहरू)

काठमाडौं– बडादशैँ सकिएसँगै गाउँघरबाट काठमाडौं फर्किने यात्रुको चाप बढेको छ । बाढी पहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध हुँदा यात्रुहरू काठमाडौं आउन पाएका थिएनन् । अविरलको वर्षा र सडक सञ्जाल बिग्रिएपछि सरकारले जोखिम न्यूनिकरणका लागि असोज १८ देखि २० गतेसम्म काठमाडौं प्रवेश गर्ने नाका बन्द गरेको थियो । बाढी र पहिरोले क्षति गरेका सडक मर्मत पछि…