Live on
Your Voice, Your Power
काठमाडौं– राजापुर नगरपालिका-५ खल्लाजयपुर, बर्दिया का थारू समुदायमा अहिले ‘सखिया नाच’ को रौनकले भरिएको छ । दसैँ अघि सुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारू गाउँबस्तीको रौनक बढाएको हो । थार गाउँमा दसैँ सुरु भएसँगै सखिया नाचको रौनक सुरु हुने खल्लाजयपुरका बडघर प्रदेशी चौधरीले बताए। उनका अनुसार यो नाचमा युवती नाच्ने…