फोटो फिचर « Khabarhub

सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवन (तस्बिरहरू) 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचित भएर आउने सांसदहरूका लागि निर्माणाधीन सिंहदरबारस्थित नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार भएको छैन। सरकारी तथ्याङ्कअनुसार हालसम्म भवन निर्माणको काम करिब ८८ प्रतिशत मात्र सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा विगतदेखि संसद् बैठक सञ्चालन हुँदै आएकोमा जेन–जी आन्दोलनका क्रममा…