फोटो फिचर « Khabarhub

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदूषण (तस्बिरहरू)

काठमाडौं- जाडोयाम सुरु भएसँगै  काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ । यो याममा  वर्षाको  मात्र र हावाको गति कम हुने  भएकाले पनि काठमाडौं उपत्यकामा  धूलो र धुवाँको मात्र बढ्दै जाने गर्दछ । यस याममा खेतीपातीका लागि खेतमा आगो बाल्ने जस्ता कामले पनि वायु प्रदूषणको मात्र बढ्दै गएको छ । काठमाडौं उपत्यका सवारीसाधनको धुवाँ, सडकमा…