फोटो फिचर « Khabarhub

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन- रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न नसकेका बेवारिसे शवको चितवनस्थित देवघाट क्षेत्रमा व्यवस्थापन गरिएको छ । सोमबार देवघाट क्षेत्रको जंगलमा एकैदिन ८१ वटा शव जमिनमुनि व्यवस्थापन गरिएको हो ।  बाढीपछि विभिन्न स्थानमा फेला परेका शव पहिचान तथा आफन्तको खोजी हुन नसकेपछि सम्बन्धित निकायले आवश्यक प्रक्रिया पूरा गरी व्यवस्थापन गरेको जनाइएको छ…