फोटो फिचर « Khabarhub

नीति तथा कार्यक्रमलाई सांसदको बेवास्ता, प्रतिनिधि सभाका कुर्सी रित्तै (तस्बिरहरू)

काठमाडौं- गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा छलफल जारी छ । सोमबार छलफलका लागि नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबल भएको थियो । त्यसपछि सांसदहरूले छलफलमा भाग लिइरहेका छन् । प्रतिपक्षी सांसदहरूले दुईतिहाइ नजिकको सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी भनेका छन् । तर, नीति तथा…