Live on
Your Voice, Your Power
काठमाडौं- वर्षाका कारण सडक चिप्लो भएर एकतर्फी सञ्चालन गरिएको अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायक जगाती हुँदै काभ्रेपलाञ्चोक जाने सडक अहिले भने सामान्य अवस्थामा नै सञ्चालनमा आएको छ । वर्षा भएपछि शनिबार सडक एकतर्फी सञ्चालन गरिएको थियो । काभ्रेको साँगा र भक्तपुरतर्फ आउने भक्तपुर खण्ड वर्षा भएसँगै सडक एकतर्फी सञ्चालन गर्नुपरेको थियो भने अहिले अवस्था सामान्य…