Live on
Your Voice, Your Power
काठमाडौं- देशको एक मात्रै पूर्ण क्षमतामा सञ्चालित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम तीव्र गतिमा भइरहेको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले त्रिभुवन विमानस्थलमा भइरहेको स्तरोन्नति प्रगतिबारे सञ्चारमाध्यमहरूलाई जानकारी दिन बिहीबार भ्रमण कार्यक्रम राखेको थियो । त्रिभुवन विमानस्थलको ट्याक्सी वे हालसम्म ६० प्रतिशत निर्माण पूरा भइसकेको प्राधिकरणले जनाएको छ। तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी