Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता-कार्यकर्ता र समर्थकहरू बल्खुस्थित आमसभास्थलमा भेला हुन थालेका छन् । राप्रपाले राजा र हिन्दु राज्य माग्दै मंगलबार काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ । भृकुटीमण्डपमा हुने भनिएको प्रदर्शनका लागि स्थानीय प्रशासनले अनुमति नदिएपछि राप्रपाले बल्खु क्षेत्रमा सभा गर्न लागेको हो । राप्रपाले बागमती प्रदेशस्तरीय विरोधसभासहितको प्रदर्शनका गर्दैछ । त्यसपछी वैशाख ७ गतेबाट…