Live on
Your Voice, Your Power
काठमाडौं- यो वर्षको हिउँद बित्न लाग्दा अहिलेसम्म नेपालमा माटो भिज्ने गरी पानी पर्न सकेको छैन । देशका केही उच्च भागमा हिमपात भए पनि अन्य भागलाई सुख्खाले सताउन थालेको छ । संघीय राजधानी काठमाडौं उपत्यकामा पानी पर्न सकेको छैन । तराईका जिल्लामा शीतलहर देखिए पनि काठमाडौंमा भने तापक्रम घटबढको क्रम जारी छ । बिहान र बेलुका…