फोटो फिचर « Khabarhub

काठमाडौंको मुटुमै रहेको रत्नपार्कमा रमाउँछन् केटाकेटी, तरुणतन्नेरी र बूढाबूढी (तस्बिरहरु)

काठमाडौं- रत्नपार्क राधानीको मुटुमै अवस्थित छ । काठमाडौंमा खुला स्थान थोरै छन् । तिनैमध्येको रत्नपार्क पनि एक हो । यहाँ खाली समय बिताउने युवायुवतीसँगै घुमघामका लागि आएका पर्यटक पनि धेरै भेटिन्छन् । कतिपय साथीभाइको समूह पनि केही समय काट्न यहाँ आउँछन् । कोही भने परिवारसँग घुम्नका लागि पनि यहाँ आउने गरेका छन् । यहाँ केटाकेटीको…