फोटो फिचर « Khabarhub

मनै लोभ्याउने तोप चराको इन्जिनियरिङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी काठमाडौं - भँगेरा वर्गमा पर्ने तोप चरालाई चराको ‘इन्जिनियर’ भनेर चिनिन्छ। कलात्मक गुँड बनाउने हुनाले यसलाई चराको इन्जिनियर भनिएको हो। तराईदेखि मध्य पहाडसम्म पाइने यो चराले पात चिरेर त्यसलाई जोडेर कलात्मक गुँड बनाउने गर्छ। गुँड रुखबाट तलतिर झुण्डिएको हुन्छ। यी चरा समूहमा बस्न मन पराउँछन्। त्यसैले यिनीहरूका गुँड एकै ठाउँमा हुन्छन।…