फोटो फिचर « Khabarhub

टुँडिखेलमा साकेला नाच (फोटो फिचर)

काठमाडौं - किराँत समुदायको चाड उभौली सुरु भएको छ । आज उभौलीको चाडको अवसरमा किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले टुँडिखेलमा साकेला नाच नाचेका छन् । यो चाड कृषि कर्ममा आधारित भएर मनाउने एक विशेष चाड हो । बैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पुजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किरातले मंसिर…