फोटो फिचर « Khabarhub

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक  (फोटो फिचर)

सुर्खेत- बुधबार असार १५ अर्थात् १९औँ राष्ट्रिय धान दिवस । धान बालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने नारासहित देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ । दैलेखमा पनि सबै जसो स्थानीय तहहरूले राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव आयोजना गरेका छन् । जिल्लाको नारायण नगरपालिका, आठबीस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका लगायतका स्थानीय…