फोटो फिचर « Khabarhub

ज्ञानको तिर्खा घट्यो (फोटो फिचर)

प्रज्ञा– चेतनाको नेतृत्व लिएका दुई बौद्धिक निकाय नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले गरेको बृहद् पुस्तक प्रदर्शनीमा पाठकको आकर्षण न्यून देखिएको छ । दशैँ तिहारको छेको पारेर गरिने प्रदर्शनीमा एकाध वर्षअघिसम्म पाठकहरूको छिचोली नसक्नु भीड हुने गथ्र्यो ।  लामो बिदामा पढ्ने खुराकका लागि पाठकले भरपूर यो समय सदुपयोग गर्थे । अझ सार्वजनिक बिदाका दिन त…