Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मधेस सरकारमा बिनाविभागीय मन्त्री बनेकी कञ्चन बिच्छा साहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ। बिहीबार बसेको राप्रपाको अनुशासन समितिको बैठकले बिच्छालाई सांसद पदबाट हटाएर पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न अध्यक्ष राजेन्द्रलिङ्देनसमक्ष सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार, यसअघि नै पार्टीले बिच्छालाई विवादित…