Live on
Your Voice, Your Power
काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न शनिबार सुदूरपश्चिम प्रदेश जाँदैछन्। १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेर हालै मात्र काठमाडौं फर्किएका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन्। एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने छन्। ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे…