राजनीति « Khabarhub

एमाले : भक्तपुर १ बाट नवराज, २ बाट महेश बस्नेतलाई टिकट

भक्तपुर - प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट भक्तपुरमा टिकट पाउनेहरूको नाम सार्वजनिक भएको छ। सोहीअनुसार भक्तपुर क्षेत्र नं १ मा नवराज गेलाल रहेका छन्। गेलाल यसअघि जिल्ला समन्वय समिति भक्तपुरका सभापति थिए। यस्तै, भक्तपुर क्षेत्र नं २ मा महेश बस्नेतको नाम सार्वजनिक भएको छ। उनी पार्टी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभामा पछिल्लो…