Live on
Your Voice, Your Power
काठमाडौं- ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केबलकारलाई लिएर नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई तनावमा छन् । सरकारले सबै प्रक्रिया पूरा गरेर निर्माण अनुमति दिएको अवस्थामा भइरहेको विरोधका नाममा राजनीति गर्न थालिएको भन्दै उनले आपत्ति जनाएका छन् । ताप्लेजुङबाट २०७९ को चुनाव जितेका उनलाई केबलकारको पक्षपोषण गरेको भन्दै ‘नो केबलकार’ समूहले निशाना बनाइरहेका छन् ।…