राजनीति Archives | Page 116 of 2158 | Khabarhub Khabarhub

नागरिक उन्मुक्तिको दु:ख- न पार्टी मिल्यो, न त रेशम र रञ्जिता नै

धनगढी- नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद थामिने अवस्था देखिएको छैन । खासगरी श्रीमान्-श्रीमती (रेशम चौधरी र रञ्जिता श्रेष्ठ) बीचको झगडा पार्टीसम्म फैलिँदा तनाव रोकिने छाँट देखिएको छैन । चर्को देखिएको छ । स्थापनाको चार वर्षसम्म पनि पारिवारिक द्वन्द्व र श्रीमान्-श्रीमतीको आपसी विवाद नमिलेपछि पार्टी नै संकटतिर गएको छ । श्रीमान्-श्रीमीतको कलहको आगो पार्टीमा पनि सल्किँदा…