राजनीति Archives | Page 1163 of 2131 | Khabarhub Khabarhub

जनताका हितमा संघीयता आवश्यक : मन्त्री श्रेष्ठ

ललितपुर– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले जनताको हित र संरक्षणका लागि संघीयता आवश्यक भएको बताएका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको आज भएको ‘चौथो दक्षिण एसियाको सार्वजनिक नीति तथा शासन’ विषयक दुई दिने सम्मेलन शुभारम्भ गर्दै उनले नागरिकलाई सहज, सुलभ तथा प्रभावकारी सेवा प्रदान गर्न संघीयता…