राजनीति « Khabarhub

दैलेखबाट ३६ जनाको उम्मेदवारी

दैलेख– दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा ३६ जनाको उम्मेदवारी परेको छ । उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । मुख्य निर्वाचन अधिकृत बलराम लम्सालका अनुसार निर्वाचन क्षेत्र नं १ मा नौ र क्षेत्र नं २ मा पाँच समेत १४ जनाले प्रतिनिधिसभा…