Live on
Your Voice, Your Power
काठमाडौँ- जेन-जीका नाममा भएको आन्दोलनका सहभागीहरूले राष्ट्रपतिको कार्यालय महाराजगञ्जमा पनि आगो लगाएका छन् । संसद् भवन, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, दल र नेताका कार्याल तथा घरमा आगो लगाइसकेपछि महाराजगञ्ज पुगेको समूहले राष्ट्रपतिको भवन पनि जलाएको हो । नेपाली सेनाले राष्ट्रपतिलाई अहिले हेलिकप्टरमा हालेर शिवपुरी लगेको छ । शिवपुरीमा नेपाली सेनाको तालिम केन्द्र रहेको छ ।…