Live on
Your Voice, Your Power
काठमाडौँ- प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठले सांसद पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई “नरसंहारकारी”को संज्ञा दिएकी छन् । यस्तो सरकारलाई जवाफदेही बनाउने संसदको भूमिकामाथि पनि उनले प्रश्न उठाएकी छन्। श्रेष्ठले सार्वजनिक वक्तव्यमार्फत भनिन्, ‘सांसदको काम भनेको सरकारलाई जवाफदेही बनाउने हो, तर सरकारले जवाफदेहिताको सिमाना पार गरिसक्यो। यस्तो अवस्थामा संसदमा…