राजनीति Archives | Page 129 of 2118 | Khabarhub Khabarhub

संविधानको प्रभावकारी कार्यान्वयन हुनुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं- प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वर्तमान संविधानको प्रभावकारी कार्यान्वयनबाट जनताको अपेक्षाको सम्बोधन हुनाका साथै संविधानले परिकल्पना गरेका मूल्यमान्यताको व्यावहारिक कार्यान्वयन हुनुपर्ने बताएका छन्  । प्रधानन्यायाधीश श्रेष्ठले संविधान दिवस, २०८१ को अवसरमा आज सन्देश जारी गर्दै सम्पूर्ण नेपालीलाई संविधान तथा राष्ट्रिय दिवसको शुभकामना दिएका छन्  । उनले सबैको सहकार्य र समन्वयबाट संविधान प्रभावकारी कार्यान्वयन हुनुपर्ने उल्लेख गरे…