राजनीति « Khabarhub

प्रदेश १ र लुम्बिनीको नीति तथा कार्यक्रम आज आउने

काठमाडौँ - दुई वटा प्रदेशले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम आज ल्याउँदैछन् । प्रदेश १ र लुम्बिनी प्रदेशले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्न लागेका हुन् । १ नम्बर प्रदेशसभाको बैठक दिउँसो २ बजे बस्दैछ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ…