राजनीति Archives | Page 131 of 2118 | Khabarhub Khabarhub

प्रचण्ड भन्छन्- सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैन  

सुरुङ्गा- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन्  । माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताए। 'नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र…