Live on
Your Voice, Your Power
काठमाडौं- जेन-जी मुभमेन्ट, नेपालले सुशीला कार्कीको नेतृत्वमा गठित ‘नागरिक सरकार’का ऊर्जामन्त्री कुलमान घिसिङ र प्रधानमन्त्रीका सल्लाहकार गोविन्द नारायणलाई बर्खास्त गर्न माग गरेको छ। मुभमेन्टले उनीहरू खुलेआम राजनीतिक दलका गतिविधिमा संलग्न भएको आरोप लगाउँदै यसले सरकारको तथाकथित दलनिरपेक्ष चरित्रमाथि गम्भीर प्रश्न उठाएको जनाएको छ। जेन-जी मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफूलाई नागरिक र…