Live on
Your Voice, Your Power
काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच अहिले भेटवार्त भइरहेको छ। बौद्धस्थित उज्यालो नेपालको बैठकस्थलबाट सुधन गुरुङहरूले लिएर हिँडेपछि यी तीनजनाबीच अहिले कमलपोखरीमा वार्ता भइरहेको उज्यालो नेपाल पार्टीका एकजना केन्द्रीय सदस्यले बताएका छन् । तीनजनालाई वार्तामा जुटाउने काम जेन-जी अभियन्ता सुदन गुरुङले…