राजनीति « Khabarhub

एमालेले मतदाताको अभिमतको अवमूल्यन गरेको थापाको आरोप

काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेले मतदाताको अभिमतको अवमूल्यन गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा ट्वीटरमा आफ्नो धारणा राख्दै एमालेले निर्वाचन सम्पन्न भइसकेपछि निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएको बताएका हुन् । नेकपा एमालेले आज एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएपछि उनको यस्तो प्रतिक्रिया आएको हो । उनले…