Live on
Your Voice, Your Power
काठमाडौं– विगतका संसदीय चुनावको तुलनामा यस पटकका कार्यक्रम तथा गतिविधिमा केही नयाँपन देखिएको छ । चुनावी प्रचार–प्रसारको शैली, राजनीतिक दलका नेतृत्वको भूमिका, साधन स्रोतको उपयोग, अनुशासनको पालना लगायतका कुराहरू विगतको तुलनामा यसपटक नौलो देखिएको हो । भुइँ तहसम्मै पुगे दलका शीर्ष नेता विगतको निर्वाचनमा विशेषगरी ठूला पार्टीका शीर्ष नेतृत्वले देश दौडाहा गरेर चुनावी क्याम्पिङ गर्थे…