राजनीति « Khabarhub

देशलाई नै अररो बनाएर निर्वाचन गरियो, पार्टीकै नेताहरू एकचित्त भएनन् : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूविरुद्ध प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। सोमबार सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको प्रक्रियामाथि समेत असन्तुष्टि जनाएका छन्। ओलीले आफूविरुद्ध निरन्तर प्रहार भइरहेको गुनासो गर्दै सरकार, सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट आफूलाई निशाना बनाइएको बताए। ‘अरू पार्टीभन्दा हामीमाथि प्रहार भइरहेको छ। पार्टीको अध्यक्ष र…