Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार पनि प्रदेशगत रुपमा सांसदहरूसँग छलफल गरेका छन् । उनले मंगलबार सुदूरपश्चिमका सांसदहरूसँग सिंहदरबारमा संवाद गरे । उक्त संवादका क्रममा एमालेका सांसदहरूले शनिबार पक्राउ परेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गरेका छन् । एमालेका सांसदहरूले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीलाई पूर्वाग्रही ढङ्गले पक्राउ गरिएको भन्दै बालेनसँग प्रश्न उठाए ।…