राजनीति Archives | Page 1428 of 2101 | Khabarhub Khabarhub

प्रचण्डको एन्टिजेन परीक्षण

काठमाडौँ- संघीय संसदको बैठकअघि सांसदहरूको एन्टिजेन परीक्षण शुरू गरिएको छ । मंगलबार शुरू हुने बैठकअघि आज सांसदहरूको स्वाब संकलन गरी एन्टिजेन परीक्षण थालिएको हो । नयाँ बानेश्वरस्थित संसद भवन परिषरमा जारी परीक्षणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पनि स्वाब लिइएको छ ।