राजनीति « Khabarhub

विद्या भण्डारीबारे देउवा : राजनीतिमा फर्किन संविधानले रोकेको छैन 

विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्कन संविधानले नरोकेको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको राजनीतिक सक्रियता अस्वाभाविक मान्न नभएको बताए। संविधानले राजनीतिक दलमा आबद्ध हुन पूर्वराष्ट्रप्रमुखलाई नरोकेको पनि देउवाले बताएका छन् । नेकपा (एमाले)ले गत साउन ५-६ को केन्द्रीय…