राजनीति Archives | Page 1487 of 2095 | Khabarhub Khabarhub

भोलिको प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री पाण्डेको तयारी

काठमाडौँ- बागमती प्रदेशसभाको बैठक सोमबार दिउँसो तीन बजे बस्दैछ। सोही बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र भागबण्डा मिलाउन केही मन्त्रालय फुटाउने मुख्यमन्त्री पाण्डेको तयारी छ । नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता पाण्डेले गएको कात्तिक ११ गते चार दलीय…