राजनीति « Khabarhub

यस्तो बन्दैछ ओली र पोखरेल पक्षका पदाधिकारीको टीम

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि ओली पक्षको टिम पनि प्रारम्भिक रुपमा तयार भएको छ। एघारौं महाधिवेशनका लागि अध्यक्षमा केपी शर्मा ओलीले प्रतिस्पर्धा गर्नेछन् । महासचिवमा शंकर पोखरेलको नाम फाइनल भएको छ। ‘शंकर पोखरेलको नाम महासचिवमा फाइनल भएको छ। यसमा कुनै तलमाथि हुँदैन’,स्रोत भन्छ, ‘प्रदीप कमरेडलाई उपाध्यक्ष बनाउने निर्णय भएको छ।’ प्रदीप ज्ञवालीसँगै अब उपाध्यक्षमा…