राजनीति Archives | Page 1505 of 2094 | Khabarhub Khabarhub

१० बुँदे कार्यान्वयन कार्यदलबाट भीम रावलले राजीनामा दिए

काठमाडौँ– नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि भएको १० बुँदे सम्झौता कार्यान्वयनका लागि बनेको कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । तत्कालीन माधव समूह र ओली समूहबीच १० बुँदे सहमति भएको थियो । सो सहमति भए पनि माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) बनाउँदै एमाले विभाजन गराएका छन् । तर, उनलाई साथ दिँदै आएका भीम…